सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिडीटी बढ्यो भने यी मुक्ति पाउन गर्नुस् यि १० काम !!

खाना नपचेर वा फुड पोइजनिङ जस्ता समस्याले अधिकाँश मानिसलाई पेटको समस्या हुन्छ । पेटमा अम्लीय पदार्थ अर्थात एसिडिटी बढ्ने समस्या त आमरुपमा नै पाइन्छ ।एसिडीटी बढ्यो भने यी १० काम गर्नुस् तपाइँलाई एसिडिटीबाट मुक्ति मिल्छः

१ एक गिलास तातो पानीमा एक चुट्की कालो मरिचको चूर्ण र कागती नियमित सेवन गर्नुस् ।

२ सलादकोरुपमा मुलाको सेवन गर्नुस् । कालो नून र कालो मरिच छर्केर खानुस् ।

World Link Ads
Mahakali Polytechnic

३ जाइफल र सुठोको टुक्रा पारेर सेवन गर्दा एसिडीटी नियन्त्रण हुन्छ ।

Dirghayu Ads

४ खाना खाएपछि एक चम्चा जिरा खाने गर्नुस् एसिडीटी कम हुन्छ ।

Sana Kishan

५ पिप्पली चूर्ण र मह मिसाए चाट्नुस् यसले पेट सफा राख्छ ।६ चीसो दुध सेवन गर्नुस् ।

७ दिनमा आधा आधा चम्चा सोप, अमला र गुलावको फुलको रस सेवन गर्दा एसिडिटी नियन्त्रण हुन्छ ।

८ नियमितरुपमा खाली पेटमा तातो पानी पिउँदा एसिडिटी बढ्छ ।

९ नरियलको पानीले पनि एसिडिटीबाट आराम दिलाउँछ ।

१० ल्वाङ चुस्दा पनि एसिडिटी नियन्त्रण हुन्छ । (gnewsnepal बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.