सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने !!

काठमाडौँ — काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश जारी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो । (उपहार खबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.