सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन नगरपालिकाका सबै बिद्यालय भोली देखि बन्द, परिक्षा पनि स्थगित !!

बैतडीको पाटन नगरपालिकाले भोली देखि बिद्यालय पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आज अप्रान्ह बसेको आकस्मीक बैठकले शिक्षक र बिद्यार्थीहरुमा कोरोना देखिन थालेपछि बिद्यालयहरु १० दिनसम्म बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो ।

Sana Kishan

यसैगरी यस अघि नगरपालिकाले यहि बैशाख १५ गते देखि गर्ने भनिएको परिक्षा पनि स्थगित भएको छ । परिक्षा सञ्चालन गर्न खेजियो भने झन जोखिम बढ्न सक्ने भन्दै तत्कालका लागि १० सम्म शैक्षीक क्रियाकलापहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नं १० स्गित सरस्वती माबीका ६ जना शिक्षक र एक जना बिद्यार्थीमा कोरोना देखिएको छ भने वडा नं ५ मा पनि एक जना बिद्यार्थीमा कोरोना देखिएको छ । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.