सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कन्चनपुर : कृष्णपुर नगरपालिका १७ गते सम्म बन्द हुने

कन्चनपुर – कन्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी १७ गते सम्म कार्यालय बन्द गरिने जनाएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना देखिएकाले अति आबश्यक बाहेकका अन्य सेवा बन्द हुने आज एक सुचना मार्फत जनाएको हो ।

Sana Kishan

कोराना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पनि परिक्षण गर्नु पर्ने र कार्यालय पनि निर्मलीकरण गर्नु पर्ने भएकाले कार्यालय बन्द गर्नु परेको सुचनामा उल्लेख गरिएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.