सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजबाट बाँके जिल्लाभर लकडाउन !!

सोमवार देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नौ गतेदेखि लकडाउन लागू भएकोमा सोमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो ।

Sana Kishan

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ बजेदेखि आउँदो २० गतेसम्म लकडाउन गर्न लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गर्नुभएको छ । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.