सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

काठमाडौं– नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

काठमाडौंको सुरिया हेल्थ केयरमा नक्कली पीसीआर रिपोर्ट बनाएको आशंका गरिएको छ । उनीहरु मलेसिया, युएई, साउदी अरबलगायतका देशमा जान लागेका थिए ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले सुरियाका सञ्चालकसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उपहार खबर

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.