सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिल्लीबाट घर फर्किने क्रममा सुदूरपश्चिमका एक जनाको बाटोमै मृत्यु

धनगढी : भारतको दिल्लीबाट घर फर्किने क्रममा एक जनाको बाटोमै मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने शिवदत्त कपाडीका ३९ वर्षीय छोरा रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए ।

Sana Kishan

विज्ञापन

World Link Ads
Mahakali Polytechnic

विगत ५।६ महिना भारतमा रोजगारी गर्दै आएका कपाडीको घर फर्किने क्रममा सोमबार राति खटीमास्थित चक्करपुरमा बुकिङ गरेको गाडीमै मृत्यु भएको थापाले बताए ।

कपाडीको शव पोष्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ । उनी टाइफाइडको बिरामी भएको बुझिएको प्रहरीले जनाएको छ । दिनेश खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.