सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा जिप दुर्घटना, तिन जना घाईते !!

डोटीः बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा जिप दुर्घटना हुँदा तिन जना घाईते भएका छन ।
दिपायलबाट सिमचौर लागी हिडेको १० जना सवार से १ ज १००३ नम्बरको यात्रु बहाक जिप दुर्घटना हुँदा स्थानीय वडा नं १ सिमचौरका तुला धामी, राजेश बोहरा, राजु बि.क घाईते भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले जानकारी दिनु भएको छ ।

Sana Kishan

अन्य समान्य घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने तुला धामीलाई थप उपचारका लागी दिपायल ल्याउने तयारी भईरहेको छ । (ईन्फो खबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.