सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री ः विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ ः विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।३ गाई ः विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४ आगो ः विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।५ कुकुर ः शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

यो पनि ःरातको समयमा देखिने यी सपना हरु कुन शुभ कुन अशुभ !!ःराति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ ।

यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।१. शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने,२. कुनै फलको गुदी देखे – शीघ्र धन लाभ,३. खाएको देखे – धन र प्रसिद्धि प्राप्ति,४. महिलाले हस्त मैथुन गरेको देखे – धन प्राप्ति५. मासु – आकस्मिक धन लाभ,६. विदाई समारोह – धन सम्पतीमा वृद्धि,७.भाचिएको छत देख्नु – हरेको धन प्राप्ति,८.पन्जा देखे – अचानक धन लाभ,९.जुवा खेलेको देखे – व्यापारमा लाभ,१०.सलाई कोर्नु – धनको प्राप्ति,११.सीनो या आँखा कञ्याउनु – धन लाभ,१२. धन उधारो दिएको देखे – अत्याधिक धन प्राप्ति

१३. चाँदी देख्दा – धन लाभ,१४. खेतमा पाकेको गहुँ देखे – धन लाभ,१५. फल–फूल खाएको देखे – धन लाभ,१६. सेतो सर्पले टोकेको देखे – धन प्राप्ति,१७. रोटी खाएको देखे – धन लाभ वा राजयोग,१८. अनार देखे – धन प्राप्ति योग,१९. गाडेको धन देखे – अचानक धन लाभ,२०. घासको मैदान देखे – धन लाभको योग२१. पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ,२२. सूर्य देखे – पदोन्नति वा धनलाभ,२३. चेक लेखेर दिएको देखे – धन मिल्ने,२४. कुवामा पानी देखे – धन लाभ

२५. शत्रु देखे – उत्तम धनलाभ,२६. पैसा देखे – धन लाभ,२७. खाली थाल देखे – धन प्राप्ति योग,२८. ऊँट देखे – धन लाभ,२९. आप खाएको देखे – धन प्राप्त,३०. अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त,३१. ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु,३२. शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग,३३. धनी व्यक्ति देखे – धन प्राप्ति योग,३४. बदाम खाएको देखे – धन प्राप्ति (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.