सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैतडी – जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ को कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् । गाउँमा हुने मदिराको विक्रि वितरण रोकिनुपर्ने भन्दै बाँस टोलका महिलाहरुले वडा कार्यालयमै पुगेर तालाबन्दी गरेका हुन् ।

गाउँमै मदिराको विक्रिवितरण भईरहेको र यसले महिला र बालबालिका समस्यामा परेकाले आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय झीमा बिष्टले जानकारी दिए ।

Sana Kishan

आफूहरुले गिट्टी कुटेर आम्दानी गरेको पैसा समेत बचत गर्न सकिने अवस्था नरहेकाले गाउँमा भएको मदिरा पसल हट्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

गाउँमा रहेको मदिरा पसल बन्द गर्न आफूहरुले पटक पटक माग गरेको र मागको सुनुवाई नभएपछि वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय पशुपति बिष्टले बताएका छन् । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.