सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

अत्तरिया – विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने सरकारले निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विवाह, ब्रतबन्ध मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको हो ।

Sana Kishan

यस्तै मेला, महोत्सव, जात्रा, पर्वमा पनि पनि २५ जना मात्रै सहभागी हुन पाइने छ । विवाह र ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए जिल्लावाट प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने निर्णय गरिएको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.