सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा भन्सार छलिका अबैध सामान बरामद !!

अत्तरिया – सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

Sana Kishan

बरामद गरिएका प्लाष्टिक झोला, सुर्ती, ईलेक्ट्रोनिक सामानहरु र उक्त सामान ल्याउन प्रयोग गरिएको एउटा मोटरसाईकल आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको हेडक्वाटरले जनाएको छ । (godawarinews बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.