सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता !!

कास्की– गण्डकी प्रदेशका मुख्य मन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले बाहेकका दलहरुबीच भएको आन्तरिक छलफलपछि सहमतिमा मुख्यमन्त्री विरुद्द अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वासप्रस्तावमा नेपाली काँग्रे गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

नेपाली काँग्रेस, नेकमा माओवादी केन्द्र, र जनता समाजबादीपार्टीका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ ।

Sana Kishan

तर गण्डकी प्रदेश सभाको चालु अधिवशेन भने गएराति १२ बजेदेखि अन्त्य भएको छ । सरकारले अविश्वासको प्रस्ताव फेस गर्न नसक्ने भएपछि सभाको चालु अधिवेशन अन्त्य गरेको विपक्षी दलहरुको भनाइ छ । (upaharkhabar बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.