सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव !!

ज्योतिस शास्त्रका अनुसार मानिसको चालचलन, व्यवहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ। को मान्छे कुन बार तथा कुन तिथी र समयमा जन्मेका हो भन्ने ख्याल राखिन्छ। जन्मको बार, तिथीले मानिसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरू बताउँछन्।

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव :

१.सोमबार जन्मिका मानिसको स्मरण शक्ति तेज हुन्छ। जसले गर्दा पढाईमा ध्यान दिने गर्छन्।

World Link Ads
Mahakali Polytechnic

२.सोमबार जन्मिने ब्यक्तिको बोली निकै मिठो हुन्छ। जसले गर्दा उनीहरू सजिलै अरुलाई आकर्षित गर्न सक्ने हुन्छन्।

Dirghayu Ads

३.यस्ता मानिसको जीवनमा सुख दुःख बराबर जस्तै हुन्छ, उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ।

४.सोमबार जन्मिएका मानिसले सबै प्रकारको सम्बन्धलाई महत्व दिन्छन्।

Sana Kishan

५.सानो विषयमा पनि संवेदनशील हुने भएको कारणले काम गर्नु अगाडि नर्भस हुन्छन्।

६.सोमबार जन्मिएका मानिसलाई आफ्नो परिवारसँग प्रशस्त समय बिताउँन रूचाउँछन्।७.ध्यान दिएर काम गर्ने भएको कारणले यस्ता मानिसहरू जीवनकालमा सफल हुन्छन्।

८.सोमबार जन्मने महिलाहरू लजालु स्वभावका हुन्छन्।

९.सोमबार जन्मिने मानिस विद्वान, कुशल र बहादुर हुन्छन्।

१०.सोमबार जन्मेका पुरुषहरू पनि माया गर्ने स्वभावका हुन्छन्। तर महिलाको तुलनामा पुरुष बढी लोभी हुने गर्छन्

११.सोमबार जन्मिने मानिसलाई श्वास प्रश्वासको रोग लाग्ने सम्भावना कम हुन्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.