नेपाल तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्ट एक महिलासँग सं’का’स्पद अवस्थामा फेला परेका छन् । मेलौली नगरपालिका २ को सलेनाबाट उनिहरुलाई प्रहरीले एउटै कोठामा सं’कास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीका अनुसार दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग संकास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको जानकारी दिए ।
बिशेष गोप्य सुचनाको आधारमा एउटै कोठाबाट सुतेको अवस्थामा नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए । दुबैलाई अहिले नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए । (मानसखण्ड बाट सभार)