सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २६, २०७७
1 min read

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी भएका छन् । अन्य पदहरुमा पनि धामी प्यानलका विजयी भएका छन् । जसमा उपाध्यक्षमा सन्तोषसिँह कोट्टारी, महिला उपाध्यक्षमा बिमला भजेल धामी, सचिवमा गगन सिँह विष्ट विजयी भएका छन् ।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
10

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

यस्तै सह–सचिवमा लोकेन्द्रप्रसाद जोशी, सह–सचिव समावेशी अन्र्तगत इश्वरी बुढाथोकी र कोषाध्यक्षमा रामसिँह धामी विजयी भएका हुन् । यस्तै सदस्यहरुमा रमेशसिँह खत्री, मानसिँह कुवर, उद्धवसिँह धामी, जनकराज भट्ट, श्यामसिँह सामन्त, निरज सिँह धामी र पुष्कर राम लोहार विजयी भएका हुन ।

जनजाती सदस्य पदका लागि नेपाल प्रेस युनियनका विशन सिंह बुढाथोकी, खुल्ला महिला सदस्य पदका लागि दमन्ती जोशी र दलित सदस्य पदका लागि पुस्करराम लोहारको एकल उम्मेदवारी परे पछि तिनै जना यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

बुधबार भएको निर्वाचनमा दार्चुलाबाट ९८ मतदाता रहेकोमा ९१ मत खसेको थियो । यसैगरी केन्द्र र प्रदेशको मतगणना जारी रहेको छ । केहि बाधा अवरोध नआए आजै बेलुका सम्म मतपरिणाम आउन सक्ने सम्भावना रहेको छ । (उपहार खबर बाट सभार)

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
10
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को
gnewsnepal.com बाट साभार

बिहीवार जन्मिने मानिसको स्वभाव कस्तो हुन्छ ?

बैतडीको पुर्चाैडीका नगरपालिका वडा नं ७ का एक पुरुष बझाङबाट बेपत्ता !!

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
7

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
10

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
6

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
8

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In