सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

बेदकोटका नगर प्रमुख चन्द आरन व्यवसायीको घरदैलोमा, आधुनिक उपकरण प्रदान गर्ने प्रतिबद्धता!!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २५, २०७७
1 min read

कञ्चनपुर – चैत्र महिनाको अन्तिम साता आईपुग्दा किसानहरुलाई बालीनाली (गँहु) थन्क्याउन भ्याई नभ्याई भएको छ । प्राय जसो गाउँ तथा भित्री शहरहरुमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले अहिले गँहु बाली उठाउँदैछन् भन चैते धान लगाउनेको चटारो छ । खेती किसानीमा प्रयोग हुने औजारको किनबेच हुने वेला पनि यही हो

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
14

कञ्चनपुरमा लुकाईछिपाइ राखेको अवस्थामा काठ बरामद !!

बैशाख १, २०७८
14

।
यो याममा सिक्कल, हँसिया, खुर्पा, बाम्फोक, कोदालो, कोदाली, काँटालगायत उपकरण धेरै प्रयोग हुन्छन् । परम्परागतरूपमा दलित समुदायले फलाम पिटेर औजार तयार गर्ने यो पेसा अहिले हराउँदै गएको छ ।

आरनलाई चाहिने कोइला र कच्चा फलाम सजिलै र सस्तो मूल्यमा पाइन छाडेको छ । अर्कातिर बनाएका सामानको किनबेच पनि घटेको छ । सीमित किसानले प्रयोग गर्ने उस्तै घरेलु हतियारको मूल्य स्थानीयले उत्पादन गरेको भन्दा बजारमा आधा सस्तोमा पाइन थालेको छ । आरन चलाउन चाहिने कोइला र फलाम नपाइने समस्याले व्यवसायी उत्तिकै चिन्तित छन्

यो व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन आयातित हतियार प्रतिबन्ध गरी प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालिम आवश्यक रहेको व्यवसायीको माग छ । यहिँ कुरालाई मध्यनजर गर्दै कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बेदकोट नगरपालिकाभित्र सञ्चालित आरन व्यवसायको अवलोकन गर्नुभएको छ ।

मंगलबार मेयर चन्दले आरन व्यवसाय गरि गुजारा गर्दै आइरहेको व्यवसायीहरुको स्थलगत अनुगमन गर्नुभएको हो । सिप कलालाई प्रोत्साहित गर्न आरन व्यवसायीको घर आगनमा पुगेर आगामी दिनमा आरन व्यवसायलाई आधुनिकिकरण तथा प्रबद्र्धन गर्न थप सल्लाह तथा सुझाव लिनुभएको हो ।

आरन व्यवसायलाई थप स्तरीय बनाउन संकलित सुझावको आधारमा नगरपालिकाबाट आर्थिक सहयोग तथा आधुनिक उपकरण प्रदान गर्ने मेयर चन्दले बताउनुभयो ।

 

(उपहार खबरबाट साभार)

सिफारिस

कन्चनपुर

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
14
कन्चनपुर

कञ्चनपुरमा लुकाईछिपाइ राखेको अवस्थामा काठ बरामद !!

बैशाख १, २०७८
14
कन्चनपुर

कञ्चनपुरमा एक हप्तामा फरार विभिन्न मुद्दाका नौ प्रतिवादी पक्राउ !!

चैत्र २६, २०७७
27
कन्चनपुर

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाबाट लागु औषधसहित २ जना युवायुवती पक्राउ !!

चैत्र २४, २०७७
38
कन्चनपुर

कञ्चनपुर प्रहरीद्धारा चोरीका ७ वटा मोटरसाइकल बरामद !!

चैत्र २३, २०७७
17
कन्चनपुर

भारततर्फ गइरहेको अवस्थामा माइती नेपाल कञ्चनपुरले गर्यो युवतीको उद्दार !!

चैत्र २०, २०७७
39
अर्को

संसारकै फोहोरी मान्छे, ननुहाएको भयो ६७ वर्ष !!

वेदकोटमा ट्राफिक प्रहरी पोस्ट स्थापना !!

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
6

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In