सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल–खनाल समूहले बनायो सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटि  !!

नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटि बनाएको छ ।

नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा बुधबार समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।समानान्तर कमिटिको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा.तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएको नेता भीम रावलले जानकारी दिए ।

Sana Kishan

यसअघि दार्चुलामा उपसचिव रहेका ज्ञानेन्द्र घर्ती समानान्तर कमिटिको अध्यक्ष बनेका छन् । यस्तै ,अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बनेका छन् । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.