सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

क्यान्सरका यी ७ लक्षण, बेवास्ता  नगराैं !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २५, २०७७
1 min read

हामीमध्ये धेरैको बेवास्ता गर्ने बानी हुन सक्छ । शरीरमा गम्भीर खालका समस्याको संकेत हुँदाहुँदै पनि हामी त्यसलाई बेवास्ता गरिरहेका हुन्छौँ । शरीरमा कतै अजीव खालको दुखाई भइरहेको हुन सक्छ।

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

वा शरीरको कुनै भागमा असामान्य खालको केही परिवर्तन भइरहेको हुन्छ । यद्यपि, हामी त्यसलाई बेवास्ता गर्छौं । त्यसको धेरै चिन्ता लिँदैनौँ । केही हदसम्म यस्ता लक्षणलाई बेवास्ता गर्ने निर्णय सही पनि हुने गर्दछ । अर्थात्, त्यस्ता कतिपय लक्षणहरू यत्तिकै हराएर जान्छन् ।

तर, कतिपय अवस्थामा यस्ता लक्षणले ठूलो समस्याको संकेत गरिरहेको पनि हुन सक्छ । यस्ता लक्षण क्यान्सरजस्तो गम्भीर खालको रोगको संकेत पनि हुन सक्छ, जसलाई समयमै ख्याल पु¥याउने हो भने उपचार गर्न सकिन्छ । त्यसैले समयमै त्यस्ता लक्षणलाई किन गम्भीरताका साथ नलिने ? वा सुरुवातमै यस्ता केही संकेत पाइसकेपछि पनि किन बेवास्ता गर्ने ? जान्नुहोस्, धेरै मानिसले बेवास्ता गर्ने क्यान्सर रोगका प्रारम्भिक लक्षणहरूः

शरीरमा फोका आउनु
कोही व्यक्तिलाई शरीरको कुनै पनि भागमा फोका उठ्ने समस्या हुन सक्छ । त्यस्ता फोका सारो वा गिलो खालको हुन सक्छ । तपाईंमध्ये कसैको शरीरमा लामो समयदेखि यस्तो समस्या देखिएको हुन सक्छ । कसैले हालै मात्रै थाहा पाउनुभएको पनि हुन सक्छ । शरीरमा यस्ता फोकाहरू सामान्य खालका अरू समस्याका कारण पनि भएको हुन सक्छ । जसले कुनै ठूलो समस्या दिने छैन । यद्यपि, यस्ता समस्या क्यान्सर रोगको लक्षण पनि हुन सक्छ । त्यसैले वेलैमा सतर्क हुन आवश्यक छ ।

खोकी लाग्नु, स्वर बस्नु वा परिवर्तन हुनु
घाँटी खसखस गर्नु, खोकी लाग्नु, स्वर बस्नु वा परिवर्तन हुनुजस्ता समस्या अरू कारणले पनि हुन सक्छन् । उदाहरणका लागि चिसो मौसममा यस्ता समस्या सामान्य मान्न सकिन्छ । तर, चिसो वा अरू सामान्य कारणले भएको हो भने यस्ता समस्या लामो समय रहँदैन । चाँडै नै निको हुन्छन् । यदि, यस्ता समस्या लामो समय रहन्छ भने सजक हुन आवश्यक छ । लामो समयसम्म घाँटी खसखस गर्नु, खोकी लाग्नु, स्वर बस्नु वा आवाज परिवर्तन भइरहनेजस्ता समस्या रहिरहनु फोक्सोको क्यान्सरको लक्षण पनि हुन सक्छ ।

रगत बग्नु
सामान्यतया आफ्नो शरीरले कसरी काम गरिरहेको छ भनेर हामीलाई जानकारी हुन्छ । हाम्रो शरीरमा भएको कुनै परिवर्तनलाई हामी अनुभव गर्न सक्छौँ । शरीरले थोरै पनि फरक व्यवहार देखाउनेबित्तिकै हामी सजक हुन आवश्यक छ । त्यसमध्ये महत्वपूर्ण विषय हो शरीरको कुनै पनि भागबाट यत्तिकै रगत बग्नु । कतिपय अवस्थामा शरीरबाट यत्तिकै रगत बगिरहेको हुन सक्छ । यो लक्षण क्याम्सरकै पनि हुन सक्छ । खोकी लाग्दा रगत आउनु फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ ।

दुखाइ
शारीरिक दुखाइ प्रायः सबैले महसुस गरेकै हुन्छौँ । विशेषगरी ४० वर्षभन्दा माथिका मानिसमा यस्ता समस्या अलि बढी हुन सक्छ । अनपेक्षित दुखाइलाई भने हामीले बेवास्ता गर्नुहुन्न । यदि तपाईं फरक खालको दुखाइ महसुस गरिरहनुभएको छ भने तुरुन्त डाक्टरको सम्पर्कमा जान आवश्यक छ । यस्ता समस्या अरू सामान्य कारणले नै पनि भएको हुन सक्छन् । सामान्य कारण नभएर क्यान्सरको लक्षण पनि हुन सक्छन् ।

घाँटी दुख्नु
घाँटीको समस्या पनि चिसो मौसममा सामान्य हो । चिसो वा अन्य कुनै सामान्य कारणले घाँटी दुखेको हो भने यसबाट पनि धेरै चिन्तित हुन आवश्यक छैन । सामान्य ‘फ्लु’ वा ‘भाइरल इन्फेक्सन’का कारणले पनि यस्तो समस्या भएको हुन सक्छ । यदि सामान्यभन्दा बढी नै समय यो समस्या रहिरह्यो भने सजक हुन आवश्यक छ । घाँटी दुख्नुलाई मानिसहरू ठूलो समस्या मान्दैनन् । तर, यो क्यान्सरको एउटा लक्षणमध्येको हो ।

तौल घट्नु
केही व्यक्तिका लागि तौल घट्नु ठूलो उपलब्धि हुन सक्छ । तर, एक्कासि तौल घट्नु वा निरन्तर घटिरहनु चिन्ताको विषय पनि हुन सक्छ । केही नगरी पाँचदेखि १० पाउन्ड तौल घट्नु थाइराइडको समस्याले पनि हुन सक्छ । यसलाई पनि बेवास्ता गर्नु हुँदैन । तर, यो क्यान्सरको सुरुवाती चरणको लक्षण पनि हुन सक्छ । पेट, प्यान्क्रियाज वा फोक्सोको क्यान्सरका कारण यस्तो समस्या देखिएको हुन सक्छ ।

छालाको रंग परिवर्तन हुनु
हामीमध्ये धेरैले शरीरको छालामा आउने परिवर्तनलाई गम्भीरताका साथ लिँदैनौँ । वा, त्यस्ता परिवर्तनलाई हामी बेवास्ता गर्ने गर्छौं । तर, यस्तो परिवर्तन पनि बेवास्ता गर्न नहुने लक्षण हुन् ।

किनभने शरीरको कुनै पनि अंगको छालाको रंग परिवर्तन हुनु गम्भीर हो । यस्तो समस्या छालाको क्यान्सरका कारण हुन सक्छन् । त्यसैले यस्ता कुनै पनि लक्षण देखिन साथ डाक्टरको सुझाब लिन उपयुक्त छ। (gnewsnepal बाट सभार)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

राती सुत्नुभन्दा पहिले यसरी दल्नुहोस काचो आलु अनुहारमा अनि हेर्नुस् !!

निजामति प्रशासन प्रक्रियामुखी भयो : उपप्रधानमन्त्री पोखरेल

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In