सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

लामखुट्टेले तपाईंलाई अरुलाई भन्दा धेरै टोक्नुका पाँच कारणः टोकाइबाट बच्ने चार तरिका

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २४, २०७७
1 min read

गर्मी महिना सुरु हुँदैछ र यो मौसम लामखुट्टेका कारण धेरैजसोको अप्रिय बन्ने गर्छ । के तापईंले याद गर्नुभएको छ ? लामखुट्टेले केही विशेष मानिसलाई बढी टोक्ने गर्छ । तपाईं कोही साथीसँग कतै पार्कमा घुम्न जानुभएका बेला लामखुट्टेले कसैलाई बढी नै टोक्ने र कसैलाई अलि कम टोक्ने गर्छ । लामखुट्टेले केही मानिसहरुलाई किन विशेष निशानामा पार्छ ? यसबारे हामी जानकारी दिँदैछौं ।

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
11
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
10

मेटाबोलिक रेटः

तपाईंको मेटाबोलिक एक जटिल विषय हो । तर यसले तपाईंको शरीरद्वारा उत्सर्जन गरिएको कार्बन डाइअक्साइडलाई निर्धारण गर्छ । कार्बन डाइअक्साइडको गन्ध पनि लामखुट्टेलाई तीब्र रुपमा आकर्षित गर्छ ।

पोथी लामखुट्टेले आफ्नो इन्द्रियमार्फत् कार्बन डाइअक्साइडको गन्ध पहिचान गर्छ । एक शोधका अनुसार गर्भवती महिला सामान्य मानिसको तुलनामा २० प्रतिशत बढी कार्बन डाइअक्साइड रिलिज गर्छिन् । यसैकारण लामखुट्टेले उनीहरुलाई बढी नै टोक्छ ।

छालाको ब्याक्टेरियाः

तपाईंको छालामा विभिन्न प्रकारको ब्याक्टेरिया लुखेको हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ ? वास्तवमा यो त्यति खराब पनि होइन तर यसले लामखुट्टेलाई तपाईं भएठाउँ आउन आमन्त्रण गर्न सक्छ । हालै गरिएको एक अनुसन्धान अनुसार लामखुट्टेलाई केही विशेष प्रकारको ब्याक्टेरिया भएको मानिस बढी मनपर्छ । जो व्यक्तिको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ, उनीहरुमा लामखुट्टेको हमलाको सम्भावना कम नै हुन्छ ।

रक्त समूहः

विभिन्न अनुसन्धानका अनुसार ‘ओ’ रक्त समूह भएका मानिसतर्फ लामखुट्टे सामान्य मानिसहरुको तुलनामा बढी नै आकर्षित हुने गर्छन् । दोस्रो नम्बरमा आउँछ ‘ए’ रक्त समूह भएका मानिसहरु । यी दुबै रक्त समूह लामखुट्टेका लागि कुनै चुम्बक झैं काम गर्छ ।

हल्का रङको कपडाः

लामखुट्टे कुनै खाल्डो, झाडी वरिपरि हुर्कने गर्छन् । तपाईंसम्म पुग्नका लागि उनीहरु गन्ध र दृष्टिको संयोजनको प्रयोग गर्छन् । त्यसकारण यसबाट बच्नका लागि सकेसम्म हल्का रङको कपडा लगाएर बाहिर निस्कनुहोस् ।

नुहाउनुहोस्ः

लामखुट्टेलाई तपाईंको शरीरको पसिना र ल्याक्टिक एसिड निकै मनपर्छ । त्यसैले जब तपाईं व्यायाम गर्न बाहिर निस्कनुहुन्छ तब घर आएपछि सकेसम्म छिटो नुहाउनुहोस् । साथै वर्कआउट सुरु गर्नुअघि आफ्नो वरिपरी किट निवारकको प्रयोग गर्नुहोस् ।

बियर नपिउनुहोस्ः

एक अनुसन्धानका अनुसार लामखुट्टेलाई बियर पिउनेहरुको रगत पनि निकै मनपर्छ । त्यसैले या त बियर पिउनबाट जोगिनुहोस् वा पार्टीमा तीब्र गतीमा चल्ने पङ्खाको बन्दोबस्त मिलाउनुहोस् । लामखुट्टे हावाको तीब्र गतिमा उडान भर्न सक्षम हुँदैनन् ।

कीटनाशकः

सबै घरमा विभिन्न प्रकारका कीटनाशक हुन्छन् । केही कीटनाशकले लामखुट्टेलाई घरबाट भगाउन सफल हुनसक्छन् । तपाईं यस्ता कीटनाशकको प्रयोग गर्न सक्नुहुन्छ ।  (ratopati बाट सभार)

सिफारिस

स्वास्थ्य

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
11
अनलाइनखबर
स्वास्थ्य

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
10
विचार

शिवशंकरको अर्थ – भगवान शिवसँग सम्बन्धित आनौठा रहस्य !!

बैशाख ८, २०७८
6
स्वास्थ्य

 हरियो केराउ खानुका १० फाइदाहरु !!

बैशाख ८, २०७८
7
स्वास्थ्य

दही खान बाट मिल्छ यस्ता समस्या बाट छुटकारा !!

बैशाख ८, २०७८
7
स्वास्थ्य

किन दुख्छ कान ? यसरी गर्नुहोस् घरेलु उपचार !!

बैशाख ८, २०७८
34
अर्को

माधव नेपालले कार्यकर्तालाई भने : निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिएपनि नआत्तिनुस्

बझाङमा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु !!

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
8

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
11

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
12
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
10

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In