सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कर्णालीमा एमालेका मन्‍त्रीले दिए राजीनामा !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २४, २०७७
1 min read

कर्णालीमा एमालेका तीन जना मन्त्रीले सामुहिक राजीनामाको घोषणा गरेका छन्। प्रदेश सरकामा सहभागि एमालेका मन्त्रीहरुले मंगलवार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन्।

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
4

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

एमालेबाट सरकारमा सहभागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएको घोषणा गरे। यसअघि एमाले संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मन्त्रीहरुले राजीनामा दिएको घोषणा गरेका हुन्।

सर्वोच्च अदालतले एमाले र माओवादीबिचको एकता भंगगरी पुरानै हैसियतमा रहेको फैसला गरेपछि कर्णालीमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको हो। यसअघि दुई पार्टी एकता हुँदा कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेको थियो। यद्यपी त्यसबेला पनि एमालेभित्र सरकारको नेतृत्व माओवादीलाई दिन नहुने अडान कायमै थियो। तर केन्द्रको दबावपछि एमाले सरकारको नेतृत्व छाड्न बाध्य भएको थियो। अदालतले नै एमाले र माओवादीलाई पुरानै हैसियतमा फर्काएपछि कर्णालीमा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

एमाले संसदीय दलले समर्थन फिर्ता लिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समर्थन कायमै रहेको जनाउँदै आएको थियो। तर पछिल्लो समय नेता नेपाल पक्षले पनि प्रदेशमा एमालेकै नेतृत्वमा सरकार गठनका लागि पछाडि हटेको जनाएको छ। सरकारमा सहभागि तीनै जना मन्त्री नेता नेपाल पक्षका हुन्। यसअघि आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु पनि सहभागि भएका थिए। उक्त बैठकमा मन्त्रीहरुले राजीनामा दिने र नयाँ सरकार गठन गर्ने सहमति गरेको थियो। सोही निर्णय अनुसार आफूहरुले मन्त्रीबाट राजीनामा दिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए।

एमालेका तीन जना मन्त्रीले राजीनामा घोषणा गरेसँगै माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको छ। यद्यपी मुख्यमन्त्री शाहीको सचिवालयले भने मन्त्रीहरुले राजीनामा घोषणा गरे पनि सरकार संकटमा नपरेको दाबी गरेको छ। सरकार जोगाउनका लागि विकल्प बाँकी नै रहेको माओवादीका नेताहरुले बताएका छन्। कर्णालीमा प्रदेश सभामा ४० सदस्य छन्। जसमा एमालेका सभामुखसहित २० जना सांसद छन्। माओवादी केन्द्रका १३ सांसद भए पनि धर्मराज रेग्मी एमालेका प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरिसकेको छ। यस्तै काँग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्। (annapurnapost बाट सभार)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाबाट लागु औषधसहित २ जना युवायुवती पक्राउ !!

लामखुट्टेले तपाईंलाई अरुलाई भन्दा धेरै टोक्नुका पाँच कारणः टोकाइबाट बच्ने चार तरिका

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
4

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In