सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 बिहान उठ्ने बित्तिकै यी काम गर्नुहोस्, रातारात बन्नुहुनेछ धनी !

धनी बन्न को चाहदैँन ? सबै मानिस सुखमय जीवन व्यतित गर्न चाहान्छन् । त्यसैले त दिनरात नभनी काममा लागिरहेका पनि हुन्छन् । यदि तपाई पनि रातारात धनी बन्न चाहनुहुन्छ भने बिहानै बिस्ताराबाट नउठ्दै यस्ता काम गर्नुपर्छ ।

व्यवहारिक अर्थशास्त्रका पिता रिचर्ड थेलरले नोबेल पुरस्कार जितेपछि भनेका थिए, धनी जो कोही पनि बन्न चाहन्छ, त्यसैले धनी बन्नका लागि सही दिशा तय गर्नुपर्छ । एउटा कथन छ कि बिहान जस्तो हुन्छ दिन पनि त्यसैरी नै बित्छ । अर्थात् बिहानीले दिनको संकेत गर्छ ।

Sana Kishan

केही काम भने बिहान गरेमा सुख समृद्धि आउँछ । बिहान उठेपछि स्नान गनुपर्छ । धार्मिक पुराणमा दिनको शुरुवात स्नानबाट हुनुपर्ने बताइएको छ । यसले दिनभरको उर्जा सञ्चय हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

स्नानपछि तत्काल नै भगवानको नाममा दियो बाल्दा पनि समृद्धि आउँछ । पूजापाठ, भगवानको नामको जप गरेमा सुख समृद्धि साथमा हुन्छ ।

 

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.