सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर प्रहरीद्धारा चोरीका ७ वटा मोटरसाइकल बरामद !!

कञ्चनपुर – जिल्लामा चोरीका ७ वटा मोटरसाइकल बरामद गरिएको छ ।

Sana Kishan

जिल्लाको विभिन्न स्थानबाट अन्दाजी ७ लाख २५ हजार बराबरको ७ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बरामद मोटरसाइकल आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.