सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खुल्ला आकाशमा जून रोयो

खुल्ला आकाशमा जून रोयो
फुटेको बासुरीमा धून रोयो ।

Sana Kishan

कता छ जुम्ला, कता छ हुम्ला ?
खच्चडको पिठ्युमा नून रोयो ।

निर्दोष नै बाँधिए यहाँ हत्कडीमा
कठघरामा कठै नि ! कानून रोयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.