सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा !!

धनगढी । सुदूरपश्चिम सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।

Sana Kishan

राना थारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा खखडेहरा पर्व मनाउँछन् । (dainiksanchar बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.