सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

सात बार मध्ये कुन दिन कुन कार्य गर्नु शुभ हुन्छ ?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २२, २०७७
1 min read
Lord Ganesha , Ganesh Festival

Lord Ganesha , Ganesh Festival

हरेक व्यक्तिको जीवनमा जन्म बार र राशीले ठूलो प्रभाव पार्ने गर्छ। जन्मेको बार र राशिले उनीहरुको स्वभाव र भ विष्य समेत बताउने गर्छ। त्यसैगरी तपाईको जागिर वा व्या पारमा समेत राशी र जन्म बारको ठूलो प्रभाव पर्ने गर्छ।ज्योतिष शास्त्र अनुसार कुनै पनि कार्य नोकरी वा व्यापार सुरु गर्दा आफू जन्मेको बार र राशीमा समेत ध्यान पुर्याउन आवश्यक हुन्छ।

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7

आज हामी तपाईहरुलाई सात बार मध्ये कुन दिन कुन कार्य गर्छ शुभ हुन्छन भन्नेबारे जानकारी दिन जाँदै छौँ जसबाट तपाईलाई जीवनमा ठूलो सफलता हँसिल गर्ने अवसर मिल्नेछ।हरेक व्यक्तिको जीवनमा जन्म बार र राशीले ठूलो प्रभाव पार्ने गर्छ। जन्मेको बार र राशिले उनीहरुको स्वभाव र भ विष्य समेत बताउने गर्छ। त्यसैगरी तपाईको जागिर वा व्या पारमा समेत राशी र जन्म बारको ठूलो प्र भाव पर्ने गर्छ।

ज्योतिष शास्त्र अनुसार कुनै पनि कार्य नोकरी वा व्यापार सुरु गर्दा आफू जन्मेको बार र राशीमा समेत ध्यान पुर्याउन आवश्यक हुन्छ। आज हामी तपाईहरुलाई सात बार मध्ये कुन दिन कुन कार्य गर्छ शुभ हुन्छन भन्नेबारे जानकारी दिन जाँदै छौँ जसबाट तपाईलाई जीवनमा ठूलो सफलता हँसिल गर्ने अवसर मिल्नेछ।आईतबार ः आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, राज सेवा, गाइ गोरु, किनबेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो वस्तुको कारोबार गर्नु धेरै शुभ हुने गर्छ।

सोमबार : यस दिन भगवान शिवको प्रिय मान्ने भएकाले पनि धेरै कार्यहरुको सुरुवात गर्ने गरिन्छ। विशेष गरि गाइ, भैसी, घोडा, फूल, घाँस, वृक्ष्य, मोति, चाँदी आदिको किन बेच गर्नु, महिलाको संगत गर्नु एकदम शुभ हुनेछ।मंगलबार ः भगवान गणेशको प्रिय दिन हो मंगलबार। यस दिन गणेशजीको विधिवत रुपमा पूजाआजा गरेर जुनसुकै कार्य गर्दा पनि सफलता हँसिल गर्न सकिन्छ।

बुधबार : यस दिन विशेष गरि पुण्य आर्जन गर्ने कामको सुरुवात गर्दा सफलता हँसिल गर्न सकिन्छ। साथै यस दिन वस्तु कला ,चित्रकला र अध्यानमा सोचे अनुसारको फल मिल्ने गर्छ।बिहिबार ः विहिवार विशेषगरि धार्मिक कार्यहरुको सुरुवात गर्नु उत्तम हुने गर्छ। यस दिन मन्दिर निर्माण ,मन्त्र जप ,नवग्रह पूजा गर्दा तपाईको कार्य निर्धारित समयमा सम्पन्न हुनेछ।

शुक्रबार : शुक्रबारको दिन गायन ,मणि , रत्न , हिरा , सुग न्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ –बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।शनिबार ः यस दिन सुरुवात गरिएका हरेक कार्यमा शनि देव को ठूलो प्रभाव पर्ने गर्छ। शनिबार झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह (प्रवेश), स्थिर कार्य , नोकरी गर्नु , कल कार खानाको उत्घाटन , फलाम , तरवार आदिको कार्य गर्नु निकै शुभ मानिने गर्छ । (gnewsnepal बाट सभार)

सिफारिस

समाज

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
8
अर्को

भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

Hindu God Laxmi Ganesh at Diwali Festival

यस्तो हुन्छ आइतबार जन्मेका मानिसको भबिस्य रआचरण !!

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
5

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In