सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

मन्त्री गणेशसिंह ठगुन्नाको सिफारिसमा खलंगा–देथला–खण्डेश्वरी सडकमा ६० करोड बजेट

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २२, २०७७
1 min read
लोकदर्पण

लोकदर्पण

दार्चुला । दार्चुला सदरमुकाम खलंगादेखि देथला हुँदै गोकुलेश्वर जोड्ने र गोकुलेश्वरदेखि बिटुले–पारीबगड हुँदै खण्डेश्वरी जोड्ने प्रदेश गौरब अन्तरगत रणनैतिक महत्तको सडकमा ट्याक खोल्ने काम संगसंगै कालोपत्रेको काम समेत भइरहेको छ ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

विगतमा केन्द्र सरकार हुँदै पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारबाट निर्माणाधिन उक्त सडकमा संघीय निर्वाचन क्षेत्र रणनीतिक योजना अन्तरगत झण्डै ६० करोड बजेट थप गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

सडक विस्तारका साथै स्तरोन्नतीको काम भइरहेको खलंगा–देथला–बिटुले–पारिबगड–खण्डेश्वरी सडकमा निर्वाचन क्षेत्र रणनीतिक योजना अन्तरगतको बजेट विनियोजन भएसंगै प्रधानमन्त्री केपी सर्मा ओलीले शनिबार उक्त कार्यक्रमको शुभारम्भ समेत गर्नुभएको छ ।

प्रधानमन्त्रीले यो सडकका साथै शनिबार एकैपटक देशभरका १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्विच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीका अनुसार तीन वर्षभित्र दुई हजार दुई सय १० किलोमिटर सडक दुई लेनको र कालोपत्रे हुनेछ । यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको सडक विभागले जनाएको छ ।

अहिले शुभारम्भ भएका १६५ वटा सडकमध्ये कतिपयको विस्तृत आयोजना प्रतिवेदन एवम् अन्य आवश्यक वातावरण अध्ययन भइसकेका छन् भने कतिपय अझै हुन सकेका छैनन् ।

यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउन ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ । सोहि कार्यक्रम अन्तरगत दार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको सिफारिसमा खलंगा–देथला–बिटुले–पारिबगड–खण्डेश्वरी सडकमा बजेट थप गरिएको हो ।

मल्देश भनेर चिनिने दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने उदेश्यसहित अहिले मकरीगाडको माथिल्लो क्षेत्रमा यो सडक निर्माणाधिन अवस्थामा रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । लोकदर्पण

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
5
बैतडी

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
11
कैलाली

गोदावरी नगरपालिका भित्र रहेका बिधालयहरु पनि बन्द गर्ने तयारी !!

बैशाख ६, २०७८
6
बैतडी

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
13
अर्को

नयाँ सरकार गठन हुने भएपछि प्रचण्ड खुसी

अनुसन्धानका क्रममा मुद्दा नचल्ने भए पनि हिरासतमा राख्ने कार्य गैरकानुनी नहुने !!

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
6

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In