सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी पुलमा २१ वटा नेपालको झण्डा राखियो

महेन्द्रनगर । कैलालीको गोदावरी पुलमा भाचिएको नेपालको झण्डाको ठाउँमा फेरी २१ वटा नेपालको झन्डा राखिएको छ । गत दुई महिना पहिले काठको पुलको बिचमा थ्रिडिभिएल संस्थाले राखेको झन्डा अज्ञात समुहले भाँचिदिएपछि शनिवार फेरि सोही संस्थाले २१ वटा झन्डा पुलमा राखेको थ्रिडिभिएल क्रेसनका अध्यक्ष दिपक ओझाले बताए ।

Sana Kishan

पछिल्लो समय सो झन्डाले पर्यटकहरुलाई समेत आर्कषक बनाएको थियो फेरि पनि झण्डाको अपमान नगरिदिन उनले सबैलाई आग्रह गरेका छन् । यसले यस क्षेत्रमा फेरि पनि पर्यटकहरुको आवागमन बढ्न सक्ने अनुमान गरिएको छ । –मानसखण्ड

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.