सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

तिमीलाई सधैं अरुको दिल दुखाउनु पर्छ : धर्मानन्द भट्ट

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २१, २०७७
1 min read

तिमीलाई सधैं अरुको दिल दुखाउनु पर्छ।
किन घोच्नु पर्छ मनमा चोट पुगाउनु पर्छ।

म निस्केको बेला :

बैशाख ७, २०७८
14

तिमीले चाहेको कुरा पुग्ने जस्तो देख्दिन मैले : धर्मानन्द भट्ट

बैशाख ७, २०७८
12

जहाँ जाउ के सुकै गर लखेट्ने छ समयले,
थाक्ने छौ तिमी एक दिन यहीँ आउनु पर्छ।

भाडाको घरमा बस्नेलाई के था घरको कुरा
ढुङ्गै-ढुङ्गाको बलियो हुदैन गारो लाउनु पर्छ।

सुन्दै अचम्म लाग्ने विचारहरू बोक्दै जानू,
यस्तो भन्नु कमजोरहरू लाई धपाउनु पर्छ।

श्रम त जहाँ पनि गर्नु छ यो के ठूलो भो र,
हतियार बनाउन पनि फलाम तताउनु पर्छ।

यो पत्थरलाई पत्थर झै रहन दिनुस् हजुर,
मुर्ती बनाए त घरी घरी शीर झुकाउनु पर्छ।
२०७७/१२/२१ महेन्द्रनगर

सिफारिस

विचार

म निस्केको बेला :

बैशाख ७, २०७८
14
विचार

तिमीले चाहेको कुरा पुग्ने जस्तो देख्दिन मैले : धर्मानन्द भट्ट

बैशाख ७, २०७८
12
मुख्य समाचार

खुशी खोज्दा खोज्दै हामी किन निराश र एक्लो हुनपुग्छौं ?

बैशाख ६, २०७८
10
मुख्य समाचार

” नमस्कार को महत्त्व “

बैशाख ५, २०७८
35
विचार

सफरमा यसरी तिमी अलपत्र पारेर गयौ: धर्मानन्द भट्ट

बैशाख ३, २०७८
11
विचार

यहीँ बस्छु मलाई चाहिने सामान यहाँ पाइन्छ

चैत्र २९, २०७७
15
अर्को

सुदुरपश्चिममा आरन पेशा लोप हुँदै !!

बैतडीका सबै स्थानीय तहमा ल्याब सेवा सञ्चालनमा : स्थानीयलाई सहज !!

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
9

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In