सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

मेलम्चीको पानीका कारण जनताको खुशी बढेको छ : राष्ट्रपति विद्यादेवी भण्डारी

२० चैत, काठमाडौं 

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २०, २०७७
1 min read

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी आएपछि जनतामा खुशी बढेको बताएकी छन् ।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
1

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उनले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताएकी हुन् ।

‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन साँस्कृतिक शहर काठमाडौंका वासिन्दालाई मेलम्चीको पानी एक उपहार हुन पुगेको छ । यसबाट जनताको खुशी बढेको छ भन्ने मलाई लाग्दछ’ उनले भनिन् ।

मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यो आयोजना विस्तार र सदृढिकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायतका कारणले पानी वितरण तथा व्यवस्थापनमा समस्या र जमिनमुनिको पानीको दोहन बढेको उनले बताएकी छन् । यस्तो बेलामा मेलम्चीको पानी काठमाडौं ल्याएपछि यहाँको जलाधार क्षेत्रको प्रदूषण न्युनीकरण र जमिनमुनिको पानीको दोहन कम गर्न मद्दत पुग्ने अपेक्षा लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाको सुरुवातदेखि हालसम्म काम गर्ने राजनीतिज्ञ, प्राविधिक, दातृ निकाय र राष्ट्रसेवकको सम्झना गरिन् । उनले मेलम्ची आयोजना सम्पन्न गर्न सहयोग गर्ने सिन्धुपाल्चोकका वासिन्दालाई पनि धन्यवाद दिएकी छन् ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको भन्दै उनको सम्झना गरिन् । यसबाट नेतृत्व तहलाई मेलम्ची आयोजना कार्यान्वयनका लागि प्रेरणा मिलेको पनि उनले बताइन् ।

नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची आयोजना कार्यान्वयनका क्रममा हासिल भएका सकारात्क र नकारात्मक अनुभवबाट शिक्षा लिँदै अरु ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् ।(अनलाइनखबर बाट सभार)

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
1
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै,यस्ता छन् फाइदा !

थाहा छैन के गुमायौ कि त पाएर आयौ फेरी : धर्मानन्द भट्ट

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
1

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
6
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In