सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैंडाको गणना सुरु !!

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा गणना सुरु गरिएको छ ।

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको गैंडा गणनका लागि १२ वटा हात्तीसहित आठ जना प्राविधिक र १० जना व्यवस्थापकलाई परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा मगरले जानकारी दिए ।

Sana Kishan

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैंडा गणन गरिने उनले बताए । प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैंडा गणनाको कार्य हुँदै आएको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.