सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

अस्पताल स्थापनाका बिषयमा विवाद : पञ्चेश्वरका स्थानीय आन्दोलित !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २०, २०७७
1 min read

बैतडी- दश शैइयाको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने भन्दै बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चोराका स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकाले १० शैइयाको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ ।

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैइयाका अस्पताल बनाउने रणनीति अनुसार सबै पालिकामा बजेट पठाएको छ । बैतडीका केही स्थानीय तहमा गएको मंसिरमा अस्पतालहरु शिलान्यास गरिएको भएपनि पञ्चेश्वरमा भने काम अघि बढ्न सकेको छैन् ।

स्थानीयहरुको अवरोधका कारण अस्पतालको काम अघि बढ्न नसकेको हो । गाउँपालिकाको केन्द्र भएकै ठाउँमा पालिकास्तरीय अस्पताल बन्नुपर्ने स्थानीयको माग छ । तर आफूहरुको मागका बारेमा सुनुवाई नभएपछि बुधबार र्याली सहित कोणसभा गरेको संघर्ष समितिका सदस्य बीरबहादुर चन्दले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षले एकलौटी रुपमा कुलाउमा अस्पताल स्थापना गर्ने प्रयास गरेको उहाँले आरोप समेत लगाउनुभएको छ । आफूहरुले आज गाउँपालिका र्याली सहित पुगेर ज्ञापन पत्र समेत बुझाएको चन्दले बताउनुभयो ।

यो बिषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष फोन रिसिभ भएन् । पञ्चेश्वरमा पछिल्लो समयमा अस्पताल स्थापनाका बिषयमा विवाद हुँदै आएको बुझिएको छ ।

 

(निङ्गलाशैनीबाट साभार)

सिफारिस

मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
मुख्य समाचार

विपदका घटनामा परेर एक हप्ता यता मुलुकभर ७ जनाको मृत्यु !!

बैशाख ९, २०७८
9
मुख्य समाचार

पशुपतिनाथमा शुक्रबार देखि पूजाआजा गर्न नपाइने !!

बैशाख ९, २०७८
12
अर्को

आखिर केहो सामाजिक सञ्जाल ? सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

टेकपानाबाट साभार

डिशहोमका प्रयोगकर्तालाई बैंकक घुम्न जाने सुनौलो अवसर !!

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
5

पत्तै हुदैन समय बितेर जान्छ यस्तै यस्तै गरेर : धर्मानन्द भट्ट- महेन्द्रनगर !!

बैशाख ९, २०७८
14

दोधारा–चाँदनी सुख्खा बन्दरगाह : समग्र सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

बैशाख ९, २०७८
15
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In