सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

के तपाईंलाई गर्मी मौसममा चुकन्दर खानुका यी फाइदाहरु थाहा छन ?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १९, २०७७
1 min read

गर्मी मौसममा चुकन्दर खाँनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले बिग्रिएको छालालाई सफा बनाउने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने आदि काम गर्छ । यसका अन्य फाइदाहरुःःपोषक तत्व ीचुकन्दरमा लगभग सबै प्रकारका भिटामिन र मिनरल पाइन्छन् ।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका भिटामिन पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । चुकन्दरमा पोटाशियम, फोलेट जस्ता पदार्थहरु पनि पाइन्छ । यसका साथै, यसमा हुने नाइ ट्रेट हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो ।

मुटु रोगीका लागि ःचुकन्दरको जुस हरेक दिन पिउँदा कार्डियोभास्क्युलरसम्बन्धी रोगहरुको खतराबाट बच्न सकिन्छ । यसमा हुने नाइट्रेट, नाइट्रेट अक्साइडमा परिवर्तन भएर र रक्तनलीहरुलाई सफा गर्ने गर्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ । साथै, हृदयघात हुने र जस्ता खतरा स्ट्रोक कम गर्छ ।

मस्तिष्कको कामःचुकन्दरमा हुनेले पदार्थले रगत प्रवाहमा सन्तुलन ल्याउने कारण मस्तिष्कको काम पनि तन्तुरुस्त बनाउँछ । क्यान्सरःचुकन्दरमा हुने बिटालेन्स नामक पदार्थले शरीरमा अस्थिर सेलहरुलाई मार्ने काम गर्छ । चुकन्दरमा हुने एन्टिअक्सिडेन्ट, एन्टिइनफ्लामेन्टरी र पोषक तत्वहरुले क्यान्सरको उपचारमा समेत सहयोग पुर्याउँछ ।

कलेजो र पेटको सफाइःचुकन्दरले पेट र कलेजोको सफाइ गर्छ । उर्जावानःचुकन्दरले शरीरमा रगतको प्रवाह र अक्सिजनको प्रवाह सन्तुलन गर्ने भएकाले यसको जुस सेवन गर्नाले दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

तौलःयसमा कुनै पनि प्रकारको क्यालोरी नहुने भएकाले यसले तौललाई नियन्त्रण गर्न पनि मद्दत गर्छ । सुन्दर छालाःचुकन्दरमा भिटामिन सी, भिटामिन बी जस्ता तत्व पाइने भएकाले यसले उमेरसँगै देखिने छालाका विभिन्न समस्याहरुबाट बचाउँछ । र छालामा आउने विभिन्न प्रकारका समस्याहरुबाट पनि बचाउँछ । (gnewsnepal बाट सभार)

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
स्वास्थ्य

सुत्नु अघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्ने गर्छ गम्भीर असर !!

बैशाख ६, २०७८
4
स्वास्थ्य

काचो प्याज खानुका यस्ता छन फाइदाहरू !!

बैशाख ६, २०७८
7
मुख्य समाचार

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क लगाएका यात्रु मात्र सवारी साधनमा चढ्न पाउने !!

बैशाख ६, २०७८
3
अर्को

शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन !!

Internet Khabar

तुलसीलाई जल चढाउँदा उच्चारण गर्नुहोस् यो मन्त्र, घरमा हुनेछ लक्ष्मीको कृपा !

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In