सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

बुटवलदेखि अत्तरियासम्मका उद्योगमा जानकारी दिएर विद्युत् कटौती !!

१९ चैत, काठमाडौं

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १९, २०७७
1 min read

एक सातादेखि बुटवलदेखि अत्तरियासम्मको औद्योगिक करिडोरका उद्योगहरुमा बिजुली कटौती बढेको छ । भारतको टनकपुरबाट आयात हुने बिजुली प्रभावित भएपछि उद्योगहरुमा विद्युत् कटौती बढेको हो ।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
5

विद्युत् प्राधिकरणका अनुसार टनकपुर क्षेत्रबाट भारतले १२० केभीए लाइनको नयाँ तार तान्ने काम गरिरहेकाले नेपालतर्फको आयात प्रभावित भएको हो । यही काममा सहजीकारण लागि गत चैत १४ गतेदेखि एक हप्ताका लागि विद्युत आपूर्ति प्रभावित हुने भन्दै सूचना नै निकालिएको प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताए ।

‘हामीले उद्योगहरुमा जाने विद्युत् आपूर्तिमा समस्या आउने भनेर पूर्वजानकारी नै दिएका थियौं,’ उनले दावी गर्दै भने, ‘शुक्रबारबाट आपूर्तिमा समस्या आउँदैन ।’

उद्योगीहरु भने यो हप्ताबाट समस्या बढेपनि विगतबाटै उद्योगमा आपूर्ति हुने बिजुलीको गुाणस्तर कमजोर रहेको गुनासो गर्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका प्राधिकरणले उद्योगलाई बिजुली दिने प्रसारणलाइन र सबस्टेसनको क्षमता नबढाउँदा भोल्टेज ‘अप–डाउन’ हुने समस्या कायमै रहेको बताउँछन् ।

‘३३ केभीको लाइनबाट कहिले २२ त कहिले ३६ केभी लाइन आउँछ, यसले उद्योग फोर्स सटडाउन गर्नुपर्दा उत्पादनमा २० प्रतिशतसम्म गिरावट आएकोछ, त्यति नै मात्रामा हानी पनि हुँदैछ,’ उनी भन्छन्, ‘एक मिनेट बन्द भएपनि फेरि प्लान्ट तताउन समय लाग्छ, लाइन आउने–जाने हुँदा यन्त्र उपकरणहरु पनि बिग्रिन्छन् ।’

मुरारकाले भारतबाट आउने बिजुलीमा यस्तो समस्या बढी हुने गरेको भन्दै पटक–पटक विश्वसनीय आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेपनि काम हुन नसकेको बताए ।

पछिल्ला दिनमा फोन गरेरै केही घण्टा उद्योग बन्द गरिरिदन प्राधिकरणले आग्रह गरिरहेको भन्दै उनले लाइन आएका समयमा पनि विद्युत्को फ्रिक्वेन्सीमा आउने उतार–चढावले उद्योगी हरान हुनुपरेको बताए । (अनलाइनखबर बाट सभार)

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

किन घट्दैछ श्रीमान–श्रीमतीवीच आत्मीयता ? यस्ता छन् कारणहरु !!

सर्वोच्चले माओवादी र एमाले ब्युँताउने आदेश पुनरावलोकन नगर्ने !!

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
7

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
9

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
5

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
6

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In