सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साइकलबाट लडेर एक जनाको मृत्यु !!

महेन्द्रनगर । कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत भीमदत्त नगरपालिका–२ स्थित भाँसीमा साइकलबाट लडेर सोही नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने होमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sana Kishan

उपचारका लागि उनलाई महाकाली अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । सुडाबाट महेन्द्रनगर तर्फ आउने क्रममा राई लडेर घाइते भएका थिए । (मानसखण्ड बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.