सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कञ्चनपुरमा शक्तिशाली ठूला तस्करलाई छुट, क्यारिङ्गकर्ता विपन्न गरिबलाई मार्का !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १८, २०७७
1 min read

कञ्चनपुर प्रहरी यतिसम्म पूर्वाग्रही, शक्ति केन्द्र ठूला बडा तस्करका सामु निरिह देखिएको छ, जो समान प्रकृतिका दुई घटनाले ऐना जस्तै छर्लङ्ग पारिदिएको छ ।

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
8

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13

प्रहरीले शान्ति सुरक्षा एव अमन चयनका लागि सबै नागरिक र सानादेखि ठूला सबैका लागि समान व्यवहार गर्नुपर्छ । तर, कञ्चनपुरमा प्रहरीले सहकर्मी संगठन शसस्त्र प्रहरीलाई सीमा क्षेत्रमा घुस खाएर समान छाड्ने आरोप लगाउँदै सस्तो लोकप्रियताका लागि सीमादेखि गाँउभित्र पुगेका घरयासी समान ल्याएका व्यक्तिलाई तस्कर हो, भन्दै समान नियन्त्रणमा लिएर भन्सार पठाईरहेको छ । गैर कानुनी काम नियन्त्रण गर्नुमा नेपाल प्रंहरीको कञ्चनपुरमा सकृयता छ । त्यो राम्रो वा उसको साँगठानिक कर्तव्य हो ।

तर, भारतसंग सीमा जोडिएका भीमदत्त, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी, पूनर्वास खुला सीमा क्षेत्रबाट समान तस्करी हुने र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले तस्करबाट घुस लिएका कारण समान विचबस्ती तथा गाँउसम्म पुगेको भन्दै प्रहरीले उक्त तस्करमा समान बरामद गरिरहेको छ । तर, प्रहरी पनि सस्तो लोकप्रियता देखाउन र तस्करबाट लाईनकै लागि धमाधम समान बरामद गरिरहेको प्रहरी स्रोतकै दावि छ ।

कञ्चनपुर प्रहरी नेतृत्वले हरेक सीमा चौकी, प्रहरी यूनिटसंग महिनावारी माग्न थालेपछि सीमा क्षेत्रमा प्रहरी समेत हैरान भएका छन । यसै सिलसिलामा कञ्चनपुर प्रहरीले भारतबाट आएको अबैध समान बरामद गरेर भन्सार बुझाएको छ । ‘तस्करसंग बार्किनिङ्ग र महिनाबारी नदिएपछि प्रहरीले पनि समान, सवारी साधन नियन्त्रणमा लिएर भन्सार पठाउँछ, ‘एक व्यवसायीले भने, ‘सीमा क्षेत्रदेखि साहुजीसम्म समान पु¥याउन, मुल सीमादेखि ठाँउ ठाँउमा प्रहरी, सशस्त्र प्रहरीलाई घुस बुझाउनुपर्छ ।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरी भएकाले उनीहरुले तस्करबाट घुस लिने त्यही ईगोका आधारमा आफुलाई पनि मिलाउन नेपाल प्रहरीले ठूला तस्करबाट मोटो रकम लिने र साना व्यवसायी एव मालिकको समान ज्यालामा ओसारिदिनेमाथि डण्डा बजाउने गरेको छ ।

१५ चैत्रमा प्रहरीले कृष्णपुर नगरपालिका २वाणि क्षेत्रबाट चार बोरा चिनी ओसार्नमा प्रयोग भएका दुई मोटरसाईकल बरामद गरेको छ । जसमा मोटरसाईकल सहित २ लाख ५०हजार बराबरको समान देखाएको छ । त्यसको एक दिन पछि १६ चैत्रमा भीमदत्त नगरपालिका १४ बझगाँउबाट लेडिज कपडा, पङखा सहितको २ लाख ८६ हजार ८सय चार मुल्य बरामबरको समान ओसार्न प्रयोग भएको सवारी साधन देखाएको छ । उक्त समान ठूला तस्कर पहुँचवालाको भएकाले सवारी साधन छोडेको प्रहरी स्रोत जनाएको छ ।

वाणिमा दुई बोरा चिनिका लागि मोटरसाईकल सहित मानिस पक्राउ गरेपनि वाणि भन्दा मझगाँउमा बरामद भएको समान ओसार्न प्रयोग भएका सवारी साधन सहित मानिस त्यही बेला छाडेर प्रहरी आफै पूर्वाग्रही, विभेदकारी, ठूला, शक्तिवालाको सेवा र विपन्न गरिबमाथि दलित भएको देखिन्छ ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले आफुहरु रातदिन सीमा क्षेत्रमा खटिएर काम गर्दा पनि नेपाल प्रहरीले तस्करबाट घुस खान नपाएको झोकमा सीमाबाट विचबाटो, घर, पसलमा पु¥याएपछि हप्ता अशुलीका लागि सकृयता देखाएको छ । प्रहरीले केही दिन यता मिडियामा अवैध समान बरामद गरेको समाचार छपाएर सस्तो लोकप्रियता र तस्करबाट हप्ता अशुलीका लागि योजना बनाईरहेको सशस्त्र प्रहरीको दावि छ । तर, कञ्चनपुर प्रहरीले मझगाँउबाट समातेको समानमा मान्छे र सवारी साधन भगाएको आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने गैर कानुनी काम नियन्त्रणका लागि प्रहरीले जहाँ, जुनसुकै व्यक्तिका भएपनि अवैध समान बरामद गरेको बताएको छ । कञ्चनपुर प्रहरीले तस्करीका घटना सहित अन्य घटनामा समेत शक्तिवाला, पैशा, पावरवाला र विपन्न गरिब निमुखा नागरिक संग भिन्न भिन्न व्यवहार गर्ने जनगुनासो बढ्दै गएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापा मझगाँउबाट बरामद भएको झण्डै ३ लाखको समान ओसार्न प्रयोग भएको सवारी साधन र मानिस बेवारिसे बताए । प्रहरीले विभेद गर्ने कुरा नभएको बताउदै उनले सबै गैर कानुनी काम नियन्त्रण लिन खोजिएको बताए । तर, प्रहरीलेका पछिल्ला काम जुन विभेदकारी, पूर्वाग्रही एव शक्तिकेन्द्रका छाड्ने विपन्न निमुखालाई निमोठ्ने व्यवहारका कारण कञ्चनपुर प्रहरी फेरीपनि शक्तिको दुरुपोग गरिरहेको जनताले दुखेसो पोखेका छन ।

 


(जनसरोकार पोष्टबाट साभार)

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
8
मुख्य समाचार

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13
मुख्य समाचार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6
मुख्य समाचार

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
27
मुख्य समाचार

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

बैशाख ९, २०७८
22
मुख्य समाचार

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

बैशाख ९, २०७८
7
अर्को

गैर कानुनी गतिबिधी बिरुद्ध आगो भएर सफाया दिने :वाईसियल कञ्चनपुर !!

पाँच वर्षे कोरियाली भिषासंगै गगनको जीबन लिला पनि कोरियामै अस्तायो !!

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
8

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
13

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
13
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
11

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
27
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In