सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दैनिक खाइने आलुले स्वास्थमा यती धेरै नोक्सान गर्छ !!

आलुलाई तरकारीको राजा मानिन्छ ।किनभने आलु प्रायः सबै तरकारीमा मिसाएर पकाउन मिल्छ ।आलु बिनको तरकारी अपुरो जस्तो लाग्छ ।तर के तपाईंलाई थाहा छ, आलु खाँदा स्वास्थमा धेरै नोक्सान पनि पुग्छ भन्ने कुरा आलु खाँदा हुने प्रमाख नोक्सानहरु यस प्रकार छन् ः

ब्लड प्रेशरःआलुको सेवनले हाई ब्लड प्रेशरको खतरा बढ्छ । सर्वेक्षणका अनुसार हप्तामा चार अथवा त्योभन्दा धेरै पटक आलु खानाले हाई ब्लड प्रेशरको खतरा बढ्छ । त्यसैले हाई ब्लड प्रेसरको समस्याबाट बच्नका लागि आलुको सेवन गर्नु हुँदैन । गर्नु नै परेमा कम मात्रामा गर्नु पर्छ ।

मधुमेहःयदि तपाईं मधुमेह अर्थात डाइबिटीजको बिरामी हुनुहुन्छ भने आलुको सेवन गर्नु हुँदैन । आलु तपाईंका लागि अति नै नोक्सानदायक हुन्छ । वास्तवमा शुगरलाई नियन्त्रण गर्नका लागि आलु सेवनमा नियन्त्रण गर्नु पर्छ । आलुमा ग्लाइसेमिक इन्डेक्स हुन्छ, जसले शरीरमा ग्लूकोजको मात्रामा वृद्धि गर्छ ।

World Link Ads
Mahakali Polytechnic

वजनःआलुको सेवनले तपाईंको वजन पनि बढ्छ । यदि वजन कम गर्न चाहनु हुन्छ भने आलु खान कम गर्नु पर्छ ।एसिडिटीःआलुले ग्याँसको समस्या पनि उत्पन्न गराउँछ । आलुले प्रायस् मानिसलाई ग्यास्ट्रिक हुन्छ । यदि तपाईंलाई पनि यस्तै समस्या छ भने आलुको सेवन कम गर्नु पर्छ ।

Dirghayu Ads
Sana Kishan

आलुलाई तरकारीको राजा मानिन्छ ।किनभने आलु प्रायः सबै तरकारीमा मिसाएर पकाउन मिल्छ ।आलु बिनको तरकारी अपुरो जस्तो लाग्छ ।तर के तपाईंलाई थाहा छ, आलु खाँदा स्वास्थमा धेरै नोक्सान पनि पुग्छ भन्ने कुरा आलु खाँदा हुने प्रमाख नोक्सानहरु यस प्रकार छन् ः

ब्लड प्रेशरःआलुको सेवनले हाई ब्लड प्रेशरको खतरा बढ्छ । सर्वेक्षणका अनुसार हप्तामा चार अथवा त्योभन्दा धेरै पटक आलु खानाले हाई ब्लड प्रेशरको खतरा बढ्छ । त्यसैले हाई ब्लड प्रेसरको समस्याबाट बच्नका लागि आलुको सेवन गर्नु हुँदैन । गर्नु नै परेमा कम मात्रामा गर्नु पर्छ ।

मधुमेहःयदि तपाईं मधुमेह अर्थात डाइबिटीजको बिरामी हुनुहुन्छ भने आलुको सेवन गर्नु हुँदैन । आलु तपाईंका लागि अति नै नोक्सानदायक हुन्छ । वास्तवमा शुगरलाई नियन्त्रण गर्नका लागि आलु सेवनमा नियन्त्रण गर्नु पर्छ । आलुमा ग्लाइसेमिक इन्डेक्स हुन्छ, जसले शरीरमा ग्लूकोजको मात्रामा वृद्धि गर्छ ।

वजनःआलुको सेवनले तपाईंको वजन पनि बढ्छ । यदि वजन कम गर्न चाहनु हुन्छ भने आलु खान कम गर्नु पर्छ ।एसिडिटीःआलुले ग्याँसको समस्या पनि उत्पन्न गराउँछ । आलुले प्रायस् मानिसलाई ग्यास्ट्रिक हुन्छ । यदि तपाईंलाई पनि यस्तै समस्या छ भने आलुको सेवन कम गर्नु पर्छ । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.