सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

लामो समयदेखिको खडेरीका कारण पानीका मुलहरु सुक्दै गए पछि बैतडीका बिभिन्न ठाउँमा खानेपानीको समस्या बढ्दो !!

बैतडी–चैत्र १८

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १८, २०७७
1 min read
safalkhabar.com बाट साभार)

safalkhabar.com बाट साभार)

जनक साउद बैतडीका विभिन्न ठाउँमा खानेपानीको चरम समस्या रहेको छ । प्रत्येक बर्ष सुख्खायाममा यहाँ खानेपानीको समस्या हुने गर्दछ । लामो समयदेखिको खडेरीका कारण भएका पानीका मुलहरु समेत सुक्दै गए पछि खानेपानीको समस्या उत्पन्न भएको हो । जिल्लाको पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका लगायत जिल्लाका सबै जसो स्थानिय तहहरुका बिभिन्न गाउँबस्तीमा खानेपानीको समस्या रहेको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौमा पानीको समस्या बिकराल बन्दै गएको छ ।

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

दशकौ अगाडी निर्माण भएको ग्वाल्लेक–देहीमाण्डौ खानैपानी योजनाले देहीमाण्डौ बासीको प्यास मेट्न सकेको छैन । बजार क्षेत्रमा निर्माण गरिएका धाराहरुमा बिहान १ घण्टा जति मात्रै पानी आउने गरेको छ । अन्य प्रयोजनको लागी त परै जावोस खानको लागी मात्रै पनी पानीको जोहो गर्न पनी मुस्किल हुने गरेको बजारबासीको गुनासो छ । यस्तै यहाँका होटल ब्यबसायीहरु भ्mनै समस्यामा परेका छन ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ ठाँडमा पनी पानीको चरम समस्या देखिएको छ । पानी अभावमा उक्त ठाँउका स्थानिय तथा ब्यापारीहरुले समस्या झेल्नु परेको रेडियो बैतडीका सम्बाददाता पुर्णदेब भट्टले जानकारी दिनुभएको छ । पुरानो खानेपानी योजना जीर्ण बनेको र उपभोक्ताको संख्या बढी भएको उहाँको भनाई छ । पानीको अभावमा ठाँडमा रहेको भुमेश्वर माबिमा अध्ययनरत बिद्यार्थीहरुलाई झन समस्या रहेको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका १ रिमका पनी बिभिन्न गाउँमा खानेपानीको समस्या रहेको स्थानियहरुले बताएका छन । भएका मुलहरु पनी सुकेको र बर्षा पहिले निर्माण भएका योजनाहरु जिर्ण भए पछि खानेपानीको हाहाकार मच्चिएको स्थानिय संकर जोशीले बताएका छन । बिहान सबेरै उठेर पनी पानी पाउन मुस्किल हुने गरेको उनको भनाई छ । पछिल्लो समय वनजङगल विनाश र खडेरीका कारण खानेपानीका मूलहरु सुक्दै गए पछि खानेपानीको अभाव बढ्दै गएको जानकारहरुको बुझाई छ । बैतडीमा बर्षैपिच्छे करौडौका खानेपानी योजनाहरु निर्माण हुने गरे पनि समस्या भने जिउकातिउ रहेको नागरिकहरुको गुनासो छ । (रेडियो बैतडी बाट सभार)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

दैनिक खाइने आलुले स्वास्थमा यती धेरै नोक्सान गर्छ !!

गोली लागेर गम्भीर घाइते भएका बैतडीका युवकको मृत्यु !!

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In