सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मेलौलीमा गोली लागेर गम्भीर घाइते भएका लक्ष्मण चन्दको मृत्यु !!

गोली लागेर गम्भीर घाइते भएका बैतडीको मेलौली नगरपालिका ३ ढडौनका लक्ष्मण चन्दको मृत्यु भएको छ । उपचारका लागी काठ्माण्डौ लगिएकोमा त्यहा पनि उपचार हुन नसक्ने भन्दै घर पठाइदिएपछि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको आफन्त मोहन चन्दले जानकारी दिनुभयो । उनको घाटीमा गोली लागेको थियो ।

गत शुक्रबार राती गोली लागेर घाइते भएका चन्दलाई उपचारका लागि कोहलपुर लगिएको थियो । कोहलपुर उपचार हनु नसकेपछि काठमाण्डौ लागिएको थियो ।

Sana Kishan

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीका अनुासर आफैले बन्दुक चलाएर घाइते भएको जनाएको छ । “प्रहरीको अनुसन्धानले आफैले आफैलाई गोली हानेको ठहर गरेको छ । डिएसपी अधिकारीले भन्नुभयो, कस्को बन्दुक हो भन्ने बारे खुलेको छैन ।, हामि अनुसन्धानमै छौँ” । (radio7star बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.