सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

गर्भवती महिलाहरुले खान नहुने कुराहरु !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १८, २०७७
1 min read

गर्भवतीको समयमा आफ्नो स्थास्थ्य र डाइटबारे महिलाले विशेष सतर्कता अपनाउनु जरूरी हुन्छ । आफ्नो एक गल्ती नै गर्भमा रहेको बच्चाको लागि खतरनाक हुन सक्छ । गर्भवती महिलाले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यहाँ गर्भवती महिलाले खान नहुने केही खानेकुराहरुको बारेमा जानकारी दिइएको छ ।

यस्ता छन् ल्वाङका औषधीय गुण !!

बैशाख ७, २०७८
6

अदुवा चियाका फाइदा !!

बैशाख ७, २०७८
8

मेवा–गर्भवती महिलाले काच्चो मेवा खाँदा खतरा हुन सक्छ । गर्भवती महिलाले मेवा खाएमा उसको गर्भपतन समेत हुने खतरा हुन्छ । त्यसकारण गर्भवती भएको समयमा महिलाहरुले मेवा नखाएको राम्रो मानिन्छ ।

रक्सी–अमेरिकन कलेज अफ ओब्स्ट्रीसियन एण्ड गाइनेकोलोजिष्ट र अमेरिकन एकेडेमी अफ पीडियाट्रिक्सका अनुसन्धानकर्ताको अनुसार रक्सीमा यस्तो तत्व हुन्छ, जसले गर्भमा रहेको बच्चाको विकासमा प्रभाव पार्दछ । अनुसन्धानकर्ताहरुले दावी गरेका छन् कि, एक थोपा रक्सीले पनि बच्चालाई प्रभावित गर्न सक्छ । त्यसैकारण गर्भवती महिलाले रक्सी नपिएकै राम्रो हुन्छ ।

धेरै नुन–गर्भवती महिलाले धेरै नुन राखेको खानेकुरा खानु उपयुक्त हुँदैन । अहिले सामान्य अवस्थामा पनि चिकित्सकहरुले कम नुन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । धेरै नुन सेवनले मुट रोग लाग्ने खतरा बढ्छ । गर्भवतीको समयमा रक्तचाप समेत बढेको हुन्छ, यस्तो समयमा बढी नुन खाए झनै खतरा हुन जान्छ ।

चाइनीज खाना– चाइनीज खानामा मोनो सोडियम गूलामेट –एमएसजी) हुन्छ, जसले गर्भमा रहेको बच्चाको विकासमा अवरोध खडा गर्दछ । यसमा प्रयोग गरिने सोया सोसमा नुनको मात्रा धेरै हुन्छ, जसले रक्तचाप बढाउन सक्छ । त्यसकारण गर्भवती महिलाले चाइनीज खाना खानु खतरनाक हुन्छ ।

काचो अण्डा– जिम जाने मानिसहरुले केही समय काच्चो अण्डा खाने गरेको देखिन्छ । गर्भवती महिलाले भने काचो अण्डा सेवन गर्नु खतरनाक हुन सक्छ । अण्डामा सालमोनेला ब्याक्टेरियम हुन्छ, जसका कारण फूड पोइजन हुन सक्छ । गर्भवती भएको समयमा महिलाको प्रतिरोधक क्षमता कमजोर हुन्छ, जसका कारण यस ब्याक्टेरियाले गर्दा फूड पोइजनको शिकार हुने खतरा हुन्छ । (gnewsnepal बाट सभार)

सिफारिस

स्वास्थ्य

यस्ता छन् ल्वाङका औषधीय गुण !!

बैशाख ७, २०७८
6
स्वास्थ्य

अदुवा चियाका फाइदा !!

बैशाख ७, २०७८
8
स्वास्थ्य

के तपाईंको नङ टोक्ने बानी त छैन ?

बैशाख ७, २०७८
13
स्वास्थ्य

यी ७ खानेकुरा धेरै नखानुहोस,स्वास्थ्यमा पर्नेछ गम्भीर असर !!

बैशाख ७, २०७८
6
समाज

यस्ता छन् मानसिक तनाव कम गर्ने ६ उपाय !!

बैशाख ७, २०७८
8
स्वास्थ्य

यस्ता छन् गर्दनको पीडा निको गर्ने केही योगासनहरू !!

बैशाख ७, २०७८
7
अर्को

बैतडीको मेलौलीमा गोली लागेर गम्भीर घाइते भएका लक्ष्मण चन्दको मृत्यु !!

सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने प्रधानमन्त्री ओलीको घोषणा !!

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In