सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कोरोनाले रोजगारी गुमायो, खडेरीका कारण भोकमरी हुने चिन्ता !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १७, २०७७
1 min read

बैतडी-  बैतडीमा यो बर्ष खडेरीका कारण किसानहरुले भोकमरी हुने चिन्ता गर्न थालेका छन् । हिउँदे बर्षा समेत नहुँदा जिल्लाका अधिकांश ठाउँमा जमीन बाँझो रहेको छ भने गहुँ छरेका ठाउँको गहुँ पनि सुक्न थालेका छन् । लामो समयको खडेरीले सिंचाई नभएका ठाउँमा खेत बाँझै रहेका दशरथचन्द नगरपालिका १ का अम्बादत्त बडुले बताउनुभयो ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

सिंचाइको अभाव र आकाशे पानी नपर्दा खेतमा लगाएको बालीनाली सुकेको उहाँले बताउनुभयो । बैतडीका अधिकांश ठाउँमा सिंचाईको अभाव रहेको छ । सिंचाईको अभाव रहेका ठाउँका नागरिक यो बर्ष भोकमरी हुने भन्दै चिन्तित समेत बनेका छन् । गएको मंसिरदेखि पानी परेको छैन् । आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको सुर्नया ४ का रामबहादुर महराले जानकारी दिनुभयो ।

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । ८ हजार हेक्टर जमीनमा मात्रै सिंचाईको सुविधा रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले जानकारी दिनुभयो । खडेरीका कारण यो बर्ष गहुँबालीको उत्पादनमा २५ देखि ३० प्रतिशत सम्म कमी आउने अनुमान गरिएको छ । रोगसंगै भोकको महामारी हुने भन्दै किसानहरु चिन्तित भएका हुन् ।

खेतमा लगाएको बाली सबै सुकेर खेत बाँझै रहेको स्थानीयहरुले बताएका छन् । खडेरीका कारण किसानहरुलाई नराम्ररी प्रभावित गरेको भएपनि स्थानीय सरकारहरुले केही पनि कार्यक्रम ल्याउन सकेका छैनन् ।

 

 

 

(भगीरथ अवस्थीले निङ्गलाशैनी मा लेखेका छन्।)

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
5
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
अर्को

बैतडीमा एक करोड बढीका हिउँदे फलफूलका बिरुवा विक्रि

बझाङमा शिक्षक पक्राउ !!

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
6

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In