सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानीय तहलाई परिपत्र !!

काठमाडौँ, १६ चैत्र । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता वितरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

बैंकिङ पहुँच पुगेका सुगम जिल्लाका केही स्थानीय तहहरुले समेत सामाजिक सुरक्षा भत्ता नगदमा वितरण गरेको भनी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिमा वेरुजु छलफल हुँदा समितिको निर्णयबाट ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अबदेखि लाभग्राहीको अभिलेखसमेत यकिन गरी बैंकिङ प्रणालीबाट वितरण गर्न भनेको हो ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

(nepalbodh.com बाट साभार)

 

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.