सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

बैतडी जिल्लाको सिगासमा फलाम खानी भेटियो !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १६, २०७७
1 min read

बैतडी-  बैतडीको सिगासमा फलाम खानी भेटिएको छ । सिगास गाउँपालिका १ को जुकेपानीमा फलाम खानी भेटिएको हो । वडाको दाब तथा ढणारीगाड, उत्तरमा जयपृथ्वी राजमार्ग बृन्दावनबाट करिब ३ किलोमीटरभित्र र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा फलाम खानी भेटिएको सिगास गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गगनसिंह धामीले जानकारी दिनुभयो ।

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
8

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
13

सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चिनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भईरहेको उहाँले बताउनुभयो । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम समेत शुरु भईसकेको वडा अध्यक्ष धामीले जानकारी दिनुभयो ।

यही चैत्र ८ गतेबाट फलाम खानीमा उत्खननको काम भईरहेको बताइएको छ । सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ ।

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केहीदिनभित्र विद्युत विस्तारको तयारी समेत भईरहेको वडा अध्यक्ष धामीले जानकारी दिनुभयो । फलाम खानी भेटिएसंगै सो ठाउँमा स्थानीयहरुले रोजगारी समेत पाउने अपेक्षा गरिएको छ ।

 

(रेडियो निङ्गलाशैनी  बाट साभार)

सिफारिस

बैतडी

बैतडीको सिगास गाउँपालिकाको लागि ऐतीहासीक क्षण, पालिका केन्द्र गर्जेमा सडक पुग्यो !!

बैशाख ६, २०७८
8
बैतडी

बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरु एकसाताका लागि बन्द !!

बैशाख ६, २०७८
13
बैतडी

बैतडीमा कोरोना बिरुद्धको खोपको दोश्रो मात्रा यहि बैशाख ७ गते देखि लगाइने !!

बैशाख ५, २०७८
8
बैतडी

बैतडीको पाटन नगरपालिका लगायत जिल्लाका सबै पालिकाहरुमा नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय स्थापना !!

बैशाख ५, २०७८
3
बैतडी

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका १ सय २९ बिद्यालय छनोट !!

बैशाख ३, २०७८
10
बैतडी

बैतडीको सिगास गाउँपालिकाका वडाहरुमा तालाबन्दी, २ र ५ बाहेकका सबै वडामा तालाबन्दी !!

बैशाख २, २०७८
20
अर्को

आखिर किन मानिसका घरमा परेवा र गौँथलीको वासमा कमी, वनमा पनि छैनन् ढिकुर र मालचरी !!

वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेद बढ्दै !!

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In