सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिम मोबाइल ब्यवसायी संघ धनगढी द्धारा धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग !!

उमेश प्रसाद बडु – धुर्मुस सुन्तली फाउन्डेशनलाई सुदुर पश्चिम् मोबाइल ब्यवसायी संघ धनगढीले आर्थिक सहयोग गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)सहितको टोलीलाई शनिबार मोबाईल ब्यवसायी संघले 64,262/- रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

Sana Kishan

देशमा केही नया र बिकसित काम गर्ने लाई अझै सम्मान र हौसला दिएर अगाडि बढाउन पर्छ भनेर सहयोग गरिएको सु.प. मोबाइल ब्यवसायी संघका प्रेस सल्लाहकार उमेश प्रसाद बडुले जानकारी दिनु भयो।

World Link Ads
Mahakali Polytechnic

 

 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.