सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

बैतडीको सिगासमा फलाम खानी भेटियो !!

चैत्र १४ गते बैतडी

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १४, २०७७
1 min read
radio7star बाट सभार

radio7star बाट सभार

बैतडीको सिगास गाँउपालिका वडा नं १ जुकेपानीमा फलाम खानी भेटिएको छ । उक्त वडाको दाब तथा ढणारी गाड, उत्तरमा जयपृथ्वी राजमार्ग बिन्द्राबन बाट करिब ३ किलोमीटर भित्र नजिकै र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा केदार आधारभुत बिधालय सिगास सुङरखाल बल्लेकान बैतडीको वरिपरिको छेउमा फलाम खानी रहेको बताइएको छ ।

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

सो फलाम खानीमा नेपालको सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा मित्र राष्ट्र चिनको सयुक्त साझेदारीमा यसै सिगास गाउपालिका र वार्ड नं.१ को कार्यालय संग बिगत २ बर्ष पहिला सम्झौता गरी हाल चैत्र ८ गतेबाट काम सुचारु भएको वार्ड नं.१ का वार्ड अध्यक्ष गगन सिह धामिले बताउनुभयो । उहाका अनुसार बझाङसँग जोडीएको बिधुतलाइन बाट ३३ केबि को बिधुत संचालनमा ल्याइ सुगरखालमा पानी घट्ट संचालन गर्ने, फलाम खानीसम्म रोड पिच गर्ने, बन संरक्षण गर्ने , सेनाको बेस क्याम्प बस्ने, करिब १ हजार भन्दा बढी कर्मचारी तथा कामदार समेत चाहिने धामिले जानकारी दिनुभएको छ ।

यसै क्रममा सुभम मिनिरल्स प्राइभेट कम्पनीका कर्मचारी मन्दिप पौडेलले अहिले परिक्षणकालमै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको र बाकी १० प्रतिशत कबाडी मिश्रित रहेको दाबी गरेका छन । उनका अनुसार यश सुगरखाल श्री केदार आधारभुत बिधालय सिगास गा.पा.१ सुगरखाल बल्लेकान बैतडीको वरिपरिको करिब ३ किलोमीटरमा फलाम खानी रहेको र यसपछि चाइना कम्पनीले फलाम निकाल्नको लागि मेसिन ल्याउदा मसिन एकदमै ठूलो भएकाले अत्तरिया देखि बैतडीको फलाम खानी सम्म सो मसिन नपुगुन्जेलसम्म यातायात ठप्प रहने समेत पौडेलले बताए ।

गाँउमा फलाम खानी पत्ता लागेकोले यहाका धेरै जसो युवाहरूलाई फाइदा पुग्ने तथा गाउंको बिकास मात्रै नभै सिंगो पालिकाको आर्थिक पक्ष समेत सबल हुने भएकाले म आफू निकै हर्सित छु भन्छन स्थानीय ब्यापरी रणबहादुर बिष्ट । स्थानीय स्तरमा भएका अर्गानिक बस्तुहरु उत्पादन गरि धेरै जसो युवा स्वरोजगार हुने र बिदेशमाघुटा टेक्न बाध्य यहाका स्थानिय युवाहरू रोजगार मुखी हुने भनी बताउछन केदार आधारभुत बिधालय सिगास बैतडीकि शिक्षिका कमला धामी । अहिले यश स्थानमा २ वटा स्काइभेटर र छ जना कर्मचारीहरुले निरन्तर काम गरिरहेको जनाइएको छ । (टेकेन्द्र धामीले radio7star मा लेखेका छन्)

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

विभाजनबाट जोगियो एमाले !!

संरक्षण गृहमै ६ महिनादेखि बलात्कार !!

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In