सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

दोधारा चाँदनीमा वडा अध्यक्ष डेनाईट क्रिकेट टि–१० क्रिकेट प्रतियोगिता सुरु !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १३, २०७७
1 min read

चाँदनीमा क्रिकेटप्रेमी युवाहरुलाई लक्षित गरि वडा नं. ४ वडा कार्यालयले वडा अध्यक्ष डेनाईट क्रिकेट टि–१० प्रतियोगिताको हिजो सुभारम्भ गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको साबिकको चाँदनी गाबिस कार्यालयको मैदानमा आज अबेर साझ वडा नं. ४ वडा अध्यक्ष डेनाईट क्रिकेट टि–१० प्रतियोगिताका उद्धघाटन गरिएको डेनाईट क्रिकेट टि–१० प्रतियोगिताका संयोजक रमेश चन्दले जानकारी दिएका छन् । प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका १५ वटा टिम सभागी रहेको प्रतियोगिताका संयोजक रमेश चन्दले बताएका छन् ।

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक !!

बैशाख ६, २०७८
8

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जित !!

बैशाख ४, २०७८
18

दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको सभापतित्वमा संचालन भएको वडा अध्यक्ष डेनाईट क्रिकेट टि–१० प्रतियोगिताका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए । यस्तै बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट, नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका संयोजक लोक बहादुर चन्द रहेका थिए । कार्यक्रममा वडाका प्रतिनिधी, खेलप्रेमी र स्थानियहरुको उपस्थिती रहेको थियो ।

कोरोना संक्रमणलाई रोक्न सबैलाई मास्क अनिवार्य गरेका थिए । प्रबेशद्धारमा बिना मास्क प्रयोग नगरि र सेनिटाईजर नगरि प्रबेश गर्न रोक लगाएका थिए । दोधारा चाँदनी नगर क्षेत्रमा दोस्रो पटक डेनाईट क्रिकेट प्रतियोगिता संचालनमा आएको हो । प्रतियोगितालाई संचालनमा ल्याउन अहम भुमिका निर्वाह गर्ने वडा नं. ४ का वडा अध्यक्षलाई बिशेष धन्यबाद दिईएको थियो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले स्थानियहरुको चाहाना अनुरुप वडा नं. ४ वडा कार्यालयले संचालन गरेको डेनाईट क्रिकेट प्रतियोगिताको सफलताको कामना गर्दै युवाहरुको मा“ग अनुसार वडा कार्यालयले बिभिन्न समयमा खेलकुद प्रतियोगिता गर्दै आएको बताएका छन् । यस्तै वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले युवा खेलप्रेमीले भने अनुसार आफुहरुले समय अनुकुल खेलकुद प्रतियोगिता संचालन गर्दै आएको बताउदै आगामी दिनहरुमा समेत युवाहरु लक्षित बिभिन्न कार्यक्रम संचालन गर्ने योजना समेत रहेको बताएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ७० हजार, द्धितिय हुने टिमलाई रु. ३० हजार लगाएत ट्रफी रहेको आयोजक संस्था दोधारा चाँदनी नगरपालिका वडा नं. ४ ले जनाएको छ् । प्रतियोगिता आगामी २२ गते सम्म संचालन हुने छ् । साबिकको चाँदनी गाबिस क्रिकेट खेलका गतिविधी बढ्दै जादा दोधारा चाँदनी नग क्षेत्र पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको आभाष गर्न सकिन्छ् । पछिल्लो समय खेल संगै थुप्रै दर्शक जोडिन पुगेका छन् । अहिले आएर दोधारा चाँदनी नगर क्षेत्रमा क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढेर आएको छ् ।

क्रिकेट प्रति बढेको आकर्षण संगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । केही दिन अघि मात्रै दोधारा चाँदनी नगर क्षेत्रमा क्रिकेट खेलाडीहरुले बिभिन्न स्थानमा संचालन भएको प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छन् । युवाहरुमा क्रिकेट प्रतिको चा“सो र उत्साहलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय, वडा कार्यालय र बिभिन्न संघ–संस्थाले क्रिकेटमा लगानी लगाउदै आएको छ् । कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रशिक्षक समेत राखेका छन् । आगामी दिनमा क्रिकेटको व्यावसायिक थलो समेत दोधारा चाँदनी नगरपालिका बन्ने सम्भावना बढेको छ् । क्रिकेट प्रति बढेको आकर्षण संगै बालबालिका र विद्यार्थीहरु फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न तम्सिएका देखिन्छन् ।

 

 

 

(janasarokarpost.com बाट साभार)

सिफारिस

खेल

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक !!

बैशाख ६, २०७८
8
खेल

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जित !!

बैशाख ४, २०७८
18
खेल

इन्डियन प्रिमियर लिग (आईपीएल) : धोनीको दुई सयौं खेलमा चेन्नाई विजयी

बैशाख ४, २०७८
11
खेल

आईपीएलमा रोएल च्यालेन्जर्स बेंगलोरको लगातार दोस्रो जित !!

बैशाख २, २०७८
7
खेल

त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल !!

चैत्र १४, २०७७
21
खेल

बैतडीको पाटनमा चैत्र २४ गते देखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने !!

चैत्र ९, २०७७
112
अर्को

संसदीय समितिको निर्देशन :पानीको मूल्य तीन गुणा बढाउने !!

अर्थमन्त्री पौडेल : तत्काल लकडाउन र सीमा बन्द हुँदैन !!

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
4

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In