सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

प्रदेशका अविश्वास प्रस्ताव झिकिँदै !!

विराटनगर÷हेटौंडा 

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १२, २०७७
1 min read

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा पुगेको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसद सहमत भएका छन्। एमालेको प्रदेश १ संसदीय दलको बुधबारको बैठकमा सहभागी सांसदले सबै जना विराटनगरमा नभएकाले केही दिनमै सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिने बताएका हुन्।

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
2

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

‘हामीले हाम्रो कुरा पनि बैठकमा राख्यौं’, सांसद लीलावल्लव अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पहिलेजस्तो परिस्थिति अहिले छैन, अब सबैले एकैपटक फिर्ता लिने हो।’ अधिकारीले पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

सर्वोच्च अदालतले नेकपा एकता बदर गरेपछि एमाले दलको बैठक बसेको हो। बैठकमा दलका नेतासमेत रहेका मुख्यमन्त्री शेरधन राईले एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुने एमालेका सांसदहरुलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन दलको बैठकले निर्देशन दिएको छ’, सांसद गोपाल बुढाथोकीले भने, ‘एमालेका सबै सांसद अहिले एक ठाउँमा छौं।’ बैठकले दलको विधान पारित गरेको छ। संसदीय बोर्ड गठन गरिएको छ।

साविक नेकपा हुँदा दाहाल–नेपाल समूहका ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये १६ माओवादीका र बाँकी एमालेको माधवकुमार नेपाल पक्षका थिए। नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारीलगायतले अविश्वास प्रस्ताव फिर्ता गर्ने बताएका हुन्।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि जोगिने निश्चित भएको छ। नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको जनाइएको छ। काठमाडौंमा बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बागमती र प्रदेश १ मा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो। यसबारे आधिकारिक जानकारी भने नआएको बागमती प्रदेशसभा सदस्य एवं एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताइन्।

अविश्वास प्रस्तावको हस्ताक्षरकर्तामध्येकी एक सिग्देलले भनिन्, ‘पार्टीले निर्णय गरेको भनेर मिडियाबाट सुनेकी छु। निर्णय भएको हो भने त्यहीअनुसार अगाडि बढ्छौं।’ यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षले अविश्वासको प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको थियो।

साविक नेकपाको दाहाल–नेपाल पक्षका सांसदले मुख्यमन्त्री पौडेलबिरुद्ध पुस १० गते ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। (annapurnapost बाट सभार)

सिफारिस

कन्चनपुर

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
2
मुख्य समाचार

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6
मुख्य समाचार

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4
मुख्य समाचार

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
मुख्य समाचार

एकै दिन ५ जनाको मृत्यु , २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टी !!

बैशाख ९, २०७८
24
अर्को

कोरोनाको लागि उपयोगी गुर्जोका यस्ता छन् फाइदै फाइदा !!

महाकाली कोरिडोर : ब्रह्मदेव क्षेत्रको झण्डै १२ वर्षपछि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

बैशाख १०, २०७८
6

कञ्चनपुर कोरोनाको उच्च जोखिममा !!

बैशाख १०, २०७८
2

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
4

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In