सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा आदेश जारी !!

जिल्ला प्रशासन कार्यालय दार्चुलाले विभिन्न आदेश जारी गरेको छ । कोरोना भाईरसको संक्रमण फैलिन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आदेश जारी गर्नुभएको हो । बुधबार जारी गरिएको आदेशमा होली पर्वमा भीडभाड नगर्न आग्रह गरिएको छ ।

Sana Kishan

यस्तै स्यानेटाइजर, मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ । सीमा नाका पुलघाटबाट स्वदेश फर्कने नागरिकलाई अनिवार्य कोरोना परीक्षण गर्न समेत आग्रह गरिएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर गरेको निर्णय अनुसार आदेश जारी भएकाले पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैमा आग्रह समेत गरेको छ ।(ninglashainionline बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.