सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

म शराबी शराबी नशामै जवानी ढल्किसकेछ-धर्मानन्द भट्ट !!

महेन्द्रनगर

म शराबी शराबी नशामै जवानी ढल्किसकेछ।

म ढुङ्गा भए किनारमा र पानी छ छल्किसकेछ।

World Link Ads
Mahakali Polytechnic

दुस्मन सहन्छु झुक्दै झुक्दैन राष्ट्रका खातिर,

Dirghayu Ads

यात्रामा हिडेको दुस्मन म भित्रै पल्किसकेछ।

विश्वास गर्नु ठूलो अभिषाप बन्दैछ जिन्दगीमा,

Sana Kishan

मेरो मेरो भन्दै हिडे ऊ भने अन्तै सल्किसकेछ।

हेर मुर्खता अरुको कोट्याउदै हिडोको यसरी,

उसको त्यो कालो कर्तुत पनि त टल्किसकेछ।

बिचरा! बूढो रुख रमाउदै गर्दैछ आत्मरतिमा,

अन्दाज रहोस् हावाले जरा सबै हल्किसकेछ।

धर्मानन्द भट्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.