सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कुल देवताको खोजीमा स्थानीयहरु जंगलको ओढारमा पसेर स्तुती गर्दै !!

बैतडी, ११ चैत

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ११, २०७७
1 min read
ninglashainionline बाट सभार

बैतडीको मेलौली नगरपालिका वडा न. ५ स्थित खलिगाडका दयाल सुमुदायका व्यक्तिहरु कुलदेवताको खोजीमा जंगलको ओढारमा पसेर स्तुती गर्न थालेका छन् । आफ्नो कुल देवता सिद्ध (भूत) प्राप्तिका लागि उनीहरु गएको ११ दिनदेखि जंगलको ओढारमा पसेका स्थानीय करन दयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीहरु घर छोडेर चैत १ गतेदेखि ओढारमा बसेर स्तुती गरिरहेका छौं । आफ्नो कुल देवताको प्राप्तिका लागि हामीहरु ओढारमा बसेका हौं ।’

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

आफुहरु पुरानो चलन अनुसार कूल देवताका झाक्रीको खोजीका लागी ओढार पसेको स्थानीय गोपी दयालले बताउनुभयो । घरमा भएका पशुचौपायमा समेत संगै लगेर आफूहरु ओढारमा बसेको उहाँले बताउनुभयो ।

विगतमा कुल देवता प्राप्तिका लागि आफ्ना पूर्खाहरु ओढार बस्ने गरेकाले अहिले आफूहरु पनि ओढारमा बसेर कुल प्राप्तिका लागि आराधना गरिरहेको अर्का स्थानीय दानी दयालले बताउनुभयो ।

बिगतमा आफ्नो कूल देवताको झाक्रीले दिएको वचन अनुसार फलाम समेत उत्पादन भएको हुदाँ शक्तिशाली कुलदेवताको प्राप्तिका आफूहरु ओढार पसेको दयाल परिवारहरुले बताएका छन् । आफ्नो कुल देवताको झाक्री नपाउँदा सम्म ओढारमै बस्ने उनीहरुले बताएका छन् । (ninglashainionline बाट सभार)

सिफारिस

मुख्य समाचार

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4
मुख्य समाचार

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5
मुख्य समाचार

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7
मुख्य समाचार

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
9
मुख्य समाचार

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने !!

बैशाख ७, २०७८
9
अर्को

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह !!

म शराबी शराबी नशामै जवानी ढल्किसकेछ-धर्मानन्द भट्ट !!

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
9

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In